• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

रवि मिश्र

रवि मिश्र नयाँ पत्रिका दैनिकका कार्टुनिष्ट हुन् । ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका मिश्र बिगत एक दशक देखि कार्टुन कलामा सकृय छन् । मिश्र कार्टुन र चित्रकलाका अलावा हाँस्यलेखन तथा ब्लगिङमा पनि फाट्टफुट्ट देखिन्छन् ।