इतिहास
गोरखालीसँगको त्यो भिडन्त

गोरखाली राजा पृथ्वीनारायण शाह आफ्नो राज्यविस्तार अभियानअन्तर्गत उपत्यकाका तीन साना राज्यहरूलाई कब्जा गर्नुअघि उपत्यकावरिपरिका रियासतहरू कब्जा गर्ने क्रममा थिए । कान्तिपुर अधिनस्थ नुवाकोट जितेर राज्यविस्तार अभियान सुरु गरेका उनी आफ्नै ससुराली राज्य मकवानपुरतिर पनि नजर लगाउँदै ...