• वि.सं २०८१ चैत २० बुधबार
  • Wednesday, 02 April, 2025

इतिहास

भिन्न रूपमा भेटिने  बुद्ध सन्देशको सान्दर्भिकता

jhannaya nayapatrikadaily

  बुद्धको मूल सन्देश ‘अप्प दीपो भव’ अर्थात् तिमी स्वयं प्रकाश हौ, आफैँ प्रकाशित हुन सक्छौ, प्रकाशित होऊ । त्यो प्रकाश इन्द्रेणीझैँ शान्ति, ऊर्जा, जागृति, सजगता, समता, साक्षी भाव, आनन्द, दया, करुणा, प्रेम र श्रद्धामा प्रकाशित हुन्छ ।   बुद्धले हरेक ...

साहित्य

कवि तथा लेखक प्रगति राईलाई मन परेका पाँच पुस्तक

jhannaya nayapatrikadaily

पुस्तक पढ्ने कारण व्यक्तिपिच्छे फरक हुन सक्छ । मैले चाहिँ आफूलाई द्विविधाबाट निकाल्न पुस्तक पढ्न थालेको हुँ । कुनै काममा द्विविधा भएमा त्यो सफल हुन सक्दैन । त्यसैले आफ्नो दृष्टिकोण स्पस्ट राख्न, विचारलाई सफा र दरिलो बनाउन अध्ययन आवश्यक हुन्छ । पुस्तकले नभएको ज्ञानलाई उमार्दैन, तर तपाईंमा कुनै ज्ञानको बिज छ भने त्यसलाई हुर्कन, ...

रिपाेर्ट

नेवा: संस्कृति चिहाउन ज्यापू संग्रहालय 

jhannaya nayapatrikadaily

  संग्रहालयमा १४ प्रकारका माटो देख्न सकिन्छ । कुनै समय माटोमै जीवन व्यतीत गर्ने अर्थात् कृषि पेसामा आबद्ध ज्यापू समुदाय र माटो पर्याय नै थियो ।   पाटन भोलढोका पुग्ने जोकोहीका आँखा कलात्मक ज्यापू प्रज्ञा भवनमा पर्छ । नेपाल भाषा, नेपाली भाषा ...

सम्झना

छोरामा अटिजम देखिएपछि जे भोगेँ

jhannaya nayapatrikadaily

  बालबालिकामा अटिजम देखिनु अपांगता होइन, एक अवस्था मात्र हो, जसलाई चौबिसै घण्टा हेरचाह गर्नुपर्छ    यही अप्रिल २ तारिख अर्थात् अटिजम जागरण दिवस । ‘अटिजम स्पेक्ट्रम डिसअर्डर’बारे जनचेतना जगाउन नेपालमा पनि हरेक वर्ष २ अप्रिलमा विश्व अटिजम जागरण दिवस मनाइन्छ ।   मन्टेश्वरी ...

यात्रा

हिँडेरै चक्रपथको एक फन्को

jhannaya nayapatrikadaily

  पैदलयात्रीलाई छैन सजिलो, दिउँसो पैदलयात्रा लगभग कल्पनाबाहिर   अहिले जति उमेरको भएँ, त्यसको आधाभन्दा बढी अवधि भयो, काठमाडौं बसाइ । लामो समय गुजारेको परिवेशप्रति आशक्त भइँदोरहेछ । निर्वाहका तमाम सीमितता र उतारचढावका बाबजुद पनि सहरसँगको बन्धन यथावत् छ ।    झट्ट हेर्दा ...

समाज

चखियामै पहिचान पुरस्कार वितरण किन ?

jhannaya nayapatrikadaily

  वसन्तयामको मध्यतिर, फूलहरूको मौसमबिच कुनै विशेष साइत जुराएर चखिया डाँडामा पुग्नैपर्ने हुन्छ । सुप्रसिद्ध मुन्दुम पथको दायाँ काखमा अवस्थित खोटाङ र भोजपुरको संगमस्थल चखियाको दर्शन र मिथ अनेकौँ छन् । त्यही मिथकीय भूमिको मनोरम आँगनमा नेपालकै सर्वाधिक ...

फिल्म

‘पूजा सर राजागंज’ : विद्रोह,  न्याय र नेपाली समाजको ऐना

jhannaya nayapatrikadaily

  ०७२ भदौको अन्त्यतिर देशमा संविधान जारी गर्ने मिति नजिकिँदै थियो, संविधानमा आफ्नो अपनत्व नभएको भन्दै लाखौँ मधेशी नागरिक सडकमा आन्दोलनरत थिए । आन्दोलनरत नागरिकको नेतृत्व तत्कालीन संविधानसभामा अल्पमतमा रहेका मधेशकेन्द्रित राजनीतिक दलले लिएका थिए । उनीहरूले संविधानसभा ...

अनुवाद

डज अर्थात् विरोधी तह लगाउने ट्रम्पको हतियार

jhannaya nayapatrikadaily

  २०२३ को सुरुमा आफूमाथि फौजदारी अभियोग लगाइएदेखि नै ट्रम्पले विपक्षीलाई निसाना बनाउँदै आएका छन्    ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि धेरै उल्लेखनीय कार्यको पहिचान गर्न गाह्रो छ । यस्तै कार्यमध्ये युक्रेन युद्धमा हालैको रुसी अडानले धेरैको ध्यान ...